आइतबार, २७ भदौ २०८३|🕒 राति १२:११ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद

जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यावसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ।

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
दिउँसो ०२:४० बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
राजनीति

२५ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यावसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ। न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहिबार सिभिल सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा तामाङलाई कैद सजाय र जरिवाना तोकेको हो।

Place Your Ad Here - In-Article Content MPU

उनलाई ५० हजार रुपैया्ँ जरिवाना तोकेको अदालतले जनाएको छ। अदालतले तामाङसहित १७ जनालाई दोषी ठहर गरेको हो। जसमा प्रवीणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर कंसाकार, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ, दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल र मीना गुरुङ छन्।

कसुर अनुसार उनीहरूको सजाय र जरिवाना भने फरक फरक छ ।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#देश#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper