आइतबार, २७ भदौ २०८३|🕒 राति १२:११ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

सुनखोलाले बगाउँदा महिलाको मृत्यु

बेस्तडा बजारबाट घर फर्किने क्रममा सुनखोला तर्दै गर्दा बगेकी शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
बिहान ०७:१५ बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

सुनखोलाले बगाउँदा महिलाको मृत्यु
देश

२५ भदौ, सुर्खेत । दैलेखमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

Place Your Ad Here - In-Article Content MPU

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ खोप बजारकी ३८ वर्षीया ज्वाला शाही रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार साँझ करिब साढे ५ बजेतिर भगवतीमाई गाउँपालिका–२ स्थित सुनखोला तर्ने क्रममा शाहीलाई खोलाले बगाएको थियो ।

बेस्तडा बजारबाट घर फर्किने क्रममा सुनखोला तर्दै गर्दा बगेकी शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#देश#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper